Prawasi News

बेलायती राजकुमारलाई मनछुने चिठ्ठी: ‘ह्यारी तिमी किन हरि बनेर नेपालमा जन्मिएनौ

डियर प्रिन्स ह्यारी, नमस्ते, हाउ आर यु देयर ईन दि ल्यान्ड अफ अर्थक्वेक ? परदेशमा काम गर्दा गर्दै टेलिभिजनमा देखेँ तिमीलाई । तिमी त कोहि नपुगेको भूकम्पपीडितको च्यातिएका त्रिपाल मुनि पुग्यौ रे, भत्किएका घर मुनि गयौ रे, अनि आँखामा आँसु टिलपिल गर्दै गरेका चेलीहरुसंगै बसेर दु:ख साट्यौ रे ! म खुशीले रोएँ ह्यारी । म […]

गोर्खामा स्कुल बनाउदैं राजकुमार ह्यारी

चैत्र ११ गते बिहीबार अचानक गोरखाको आरुघाटमा देखा परेको बेलायती राजकुमार ह्यारी उत्तरी गोरखाको लापु गाउँ बिकास समितिमा रहेको प्रभात किरण निमाको भवन पुनःनिर्माणमा सहभागी भएका छन । निकै गोप्य तरीकाले उत्तरी गोरखा आएका उनको तस्बिर लिन समेत उनका सुरक्षाकर्मीले अवरोध गरी रहेको छ । तर उनलाई लापु कै प्रभात किरण निमाको भवन पुनःनिर्माणमा सहभागी […]

म्याग्दीको सबै गाउँमा इन्टरनेट पुयाउन मोना यूकेले सघाउने

जिल्लाभर इन्टरनेटको पहुँच पु¥याउने बहुचर्चित प्रोजेक्टरलाई यूकेमा रहेका म्याग्देलीले सघाउने भएको छ । नेपालकै नमुना जिल्ला बनाउने अभियान अन्र्तरगत जिल्ला विकास समितिको कार्यालयले गरेको प्रस्तावलाई ग्रामिण दुरसञ्चार प्राधिकरणले समेत सहयोग गरेपछि तिब्रता पाएको अभियानलाई प्रवासमा समेत सहयोग गर्ने लहर नै चलेको छ । मोना यूकेको कार्य समितिको बैठकले संस्थाका पुर्व अध्यक्ष एवम् समाजसेवी योग कुमार […]

प्र ल्हो, तमु ल्होछार साझँ २०१५ (Hamburg Germany)

Organized by Tamu samaj – प्र ल्हो, तमु ल्होछार साझँ २०१५ आगामी डिसेम्बर २३ तारिख जर्मनी को हाम्बोर्ग शहरमा , तमु समाज जर्मनीले प्रत्येक बर्ष आयोजना गर्ने बृहत भब्य ल्होछार कार्यक्रम झैँ यस बर्ष पनि “तमु प्र ल्होछार साझँ २०१५” आयोजना गर्दै छ l सभवत जर्मनीमा हुने कार्यक्रमहरु मध्यकै ठुलो कार्यक्रमको रुप मा आयोजना हुने […]

इतिहास रच्न सफल भइन् विद्या भण्डारी, पहिलो महिला राष्ट्रपतिमा निर्वाचित –

काठमाडौं– इतिहास रच्दै गणतान्त्रिक नेपालको पहिलो महिला राष्ट्रपतिको रुपमा एमाले उपाध्यक्ष विद्या भण्डारी निर्वाचित भएकी छन् । व्यवस्थापिका संसदमा बुधबार भएको निर्वाचनमा कांग्रेसबाट उम्मेद्वार बनेका कुलबहादूर गुरुङलाई पराजित गर्दै भण्डारी राष्ट्रपतिमा निर्वाचित भएकी हुन् । भण्डारीले ३२७ मत प्राप्त गरिन् भने गुरुङले २१४ मत प्राप्त गरे । ८ मत भने बदर भएको थियो । मतदानमा […]

केरुङ आइपुग्योे चीनले दिएको पेट्रोल, समयमै लिन गएन नेपाली पक्ष –

रसुवा— भारतीय नाकाबन्दीका कारण नेपालमा पेट्रोलियम पदार्थको अभाव भइरहँदा चीनले अनुदानमा दिएको १ हजार मेट्रिकटन पेट्रोलियम पदार्थ उत्तरी सीमावर्ती क्षेत्र केरुङ आइपुगेको छ। दुई दिन अगाडि नै पेट्रोलियम पदार्थ केरुङ आइपुगेको हो। चीनले मंगलबार नै औपचारिक कार्यक्रम गरी तेल नेपाललाई हस्तान्तरण गर्ने कार्यक्रम बनाए पनि नेपालतर्फबाट तेल लिन ट्याङकर नजादाँ सीमाभन्दा २६ किलोमिटर पर चिनियाँ […]

म्याग्दी ३ कात्तिक । बेनीमा मंगलबार म्याग्दी जिल्लाको आर्थिक सम्भावनाको विषयमा सरोकारवालाहरुबीच छलफल भएको छ । प्रवासी म्याग्देली नेपाली संघ (मोना)को प्रथम विश्व सम्मेलनको अवसरमा म्याग्दी जिल्लामा लगानी भित्र्याउन सम्भावनाका क्षेत्रको पहिचान गर्ने उद्देश्यले छलफलको आयोजना गरिएको हो । उक्त अवसरमा म्याग्दीको जलविद्युत, पर्यटन, कृषि तथा कल्याणकारी योजनाहरुको सम्भावना तथा चुनौतीका विषयमा प्रवासी म्याग्देली र […]

अमेरिकाबाटै चिनियाँ राष्ट्रपति पिङले भने– ‘हामी छिमेकीलाई भोकै मर्न दिँदैनौं’

न्युयोर्क । संयुक्त राष्ट्र सङ्घको ७०औँ महासभामा नेपाली प्रतिनिधिमण्डलका नेता उपप्रधानमन्त्री प्रकाशमान सिंहले दक्षिण–दक्षिण सहयोगलाई गतिशील तुल्याउन स्रोत र साधनको परिचालनसँगै संस्थागत एवम् नीतिगत उपाय अपनाउनुपर्नेमा जोड दिएका छन् । चीनका राष्ट्रपति सी जिन पिङ र राष्ट्र सङ्घद्वारा संयुक्त रुपमा आयोजित ‘सन् २०१५ पछिका विकासका रुपरेखामा दक्षिण–दक्षिण सहयोग सुदृढीकरण’ विषयको बैठकमा नेता सिंहले विकासशील एवम् […]

मिरा बनिन् प्रिनेउ अल्ट्रा” बिश्व उपबिजेता, नेपाली चेलीलाई हार्दिक बधाई

अन्तत: नेपाली चेली मिरा राईले स्पेनको पिरेना बागामा सम्पन्न ‘सालोमन प्रिनेउ अल्ट्रा’ दौड सम्पन्न गर्दै बिश्व उपविजेता बनेकी छन्। स्बिजरल्याण्डकि ईमिलीले निर्धारित दुरी १३ घण्टा ३९ मिनेट ३३ सेकेण्डमा पार गर्दै बिश्व च्याम्पियन बनिन्। मिराले सो दुरी १३ घण्टा ४३ मिनेट ४९ सेकेण्डमा पार गर्दै बिश्व उपविजेता बनेकी हुन्। यी २५ बर्षिय नेपाली चेलीले देखाएको […]

गिनिज बुकमा संसारकै होचो ब्यक्तिको रुपमा नाम लेखाएका दाङका चन्द्रबहादुर डाँगीको निधन

गिनिज बुकमा संसारकै होचो ब्यक्तिको रुपमा नाम लेखाएका दाङका चन्द्रबहादुर डाँगीको निधन भएको छ। कार्यक्रमका लागि अमेरिकामा गएका डाँगी अस्वस्थ भएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो। अस्पतालमा डाँगीको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। १९९६ साल मंसीर १५ गते दाङमा जन्मिएका डाँगीले २०६८ फागुन १४ गते गिनिज बुक अफ वर्ल्ड रेकर्डसले विश्व कै […]

[NRN GERMANY] जर्मनीमा शेष घले

आदरणिय जर्मनबासी नेपाली दिदी बहिनी तथा दाजुभाइहरु यहाँहरुलाई थाहानै छ, नेपालमा भुकम्प गएर बिपत्ती परेको बेलामा हामीसबैको प्रतिनिधित्व गर्दै आँफै नेपालको गाउ गाउमा पुगेर भुकम्प पीडितहरुलाई सहयोग गरेर बिदेसिएका सम्पूर्ण नेपालीहरुको शिर उच्च पारी दिने आदरणिय ब्यक्तित्व एबम एनआरएनए आइसीसीका अद्यक्ष श्री शेष घलेज्यु यही ०८-०८-२०१५ अगस्ट ८ तारिख फ्र्यन्क्फोर्ट आउँदै हुनुहुन्छ। भुकम्प पीडितहरुलाई सहयोग […]

[NRN GERMANY] गैर आबसिय नेपाली संघ जर्मनीको बार्शिक साधारण भेला सम्पन्न

गैर आबसिय नेपाली संघ जर्मनीको बार्शिक साधारण भेला सम्पन्न । बिश्वका बिभिन्न देशहरुमा गैर आबसिय नेपाली संघ(एनआरएनए) का नेसनल कोर्डिनेसन कमिटी (एनसीसी) हरुको सम्मेलन चलिरहेको अवस्था छ। यसै बीच एनआरएनए जर्मनीले पनि आफ्नो साधारण भेला यही मिती २०१५-०७-२० का दिन जर्मनीको प्रमुख शहर ह्याम्बुर्गमा सफलता पुर्वक सम्प्पन्न गरेको छ। एनआरएनए जर्मनीका अद्यक्ष हरेन्द्र वनेमको अद्यक्षतामा […]

नेपाली जनसंपर्क समिती जर्मनीको सभापतिमा शिखर खड्काको बलियो दाबेदारी

काठमान्डौ, जुलाई १८/ जर्मनीमा रहेको नेपाली काङ्रेस समर्थित सस्था नेपाली जनसंपर्क समितिको यही आउदो जुलाई २६ तारिख हुनगैरहेको निर्वाचनमा करीब २० बर्ष भन्दा बढी समय देखी जर्मनमा बसोबास गर्दै आएका युबा नेता एब सामाजिक ब्यक्तित्व शिखर खड्काले सभापति पदमा उम्मेदवारी दिएका छन। नेपालमा पूर्व शंखुवासभामा जन्मेर झापाको दमकमा धेरै लामो समयदेखी बसोबास गर्दै आएका खड्का […]

[NRN GERMANY] एनआरएनए जर्मनीको सदस्यता सम्बन्धि जरुरी सूचना

आदरणीय जर्मनीबासी दिदीबहिनी तथा दाजुभाईहरु हार्दिक नमस्कार सर्बप्रथम विनासकारी भूकम्पले नेपाल र नेपालीहरुलाई तहस नहस पारेको अबस्थामा पनि एनआरएनए जर्मनीले भुकम्प पिडित नेपालीहरुको सहयोगको लागि आह्वान गरेको आर्थिक संकलन कार्यक्रमलाई सफल बनाउन यहाहरुले गर्नु भएको सहयोगलाई एनआरएनए जर्मनीले अत्यन्तै गौरबका साथ मनन गर्दै ति मनकारी व्यक्तित्वहरुलाई हार्दिक धन्यबाद तथा आभार प्रकट गर्दछ साथै भबिस्यमा पनि […]

एमाओवादी अध्यक्ष प्रचण्डको गुजारा ?

रो जन्म कास्कीको ढिकुरपोखरी नाउँडाँडामा भएको हो । म एउटा गरिब किसान परिवारमा जन्मेको हुँ । आठ वर्षको हुँदासम्म जन्मगाउँमै निकै गरिबीमा मेरा दिन बिते । यतिन्जेलसम्म म स्कुल भर्ना भएको थिइनँ । कहिलेकाहीँ मामाहरूले मलाई स्कुल लैजानुहुन्थ्यो । हिँड्न, दौडन सक्ने भएपछि मैले घरमै काम गरेँ । बाख्रा चराउन जान्थेँ । जंगलमा गएर साना–साना […]

युरोपमा नेपाली महिला माथि एसिड प्रहार

घरेलु कामका लागि साईप्रस आएकी एक ४० बर्षिय नेपाली महिलाले आँफू माथि एसिड प्रहार भएको खुलासा गरेकी छन्। देवदह -४ रुपन्देही स्थायी घर बताउँने सीता भट्टराईले एसिड प्रहार भएको २५ दिन पछि मात्र यस्तो खुलासा गरेकी हुन्। आँफूले काम गर्दै आएको घरका मालिक ५९ बर्षिय सिमोसले ( थर थाहा नभएको) जानाजान धकेलेर एसिड पारेको उनले […]

पहिले म्याग्दी जोगाउने अनि विकास गर्ने

सभासद नवराज शर्मा यतिबेला विपत्तिको यो क्षणमा बेनीमा छन् । बैसरी पहिरोपछिको क्षतिको अध्ययन, राहत र पुननिर्माण पहलका लागि जिल्ला आएका शर्मा जिल्ला विकासका धेरै आयामबारे कुरा गरे । तार्किक र विश्लेषणात्मक कुरा राख्ने शर्मा परम्परागत विकासको मोडेलले अब जिल्लालाई जोगाउन कठिन हुने तर्क गर्छन् । जिल्लाको ठूलो विकास बजेट अब पुननिर्माणमा खर्च हुने भन्दै […]

गोरखनाथ गुफा र कालिकाको मन्दिर भूकम्पले ध्वस्त बनाएको हो

न्याय नपाए गोरखा जानु’ भन्ने नेपाली मान्यताको विजारोपण गरेको राजा रामशको पालामा बनेको गोरखा दरबार यही वैशाख १२ गते गएको भूकम्प र त्यसपछि आएको पराकम्पनले ध्वस्त भएको छ । चार सय वर्ष पुरानो गोरखा दरबार, । गोरखा दरबारमा राजा राम शाहदेखि पृथ्वीनारायण शाहसम्मका राजाहरूले राज्य गरेको इतिहास छ ।“जीर्ण भइसकेको दरबार भूकम्प र त्यसपछिका झट्काले […]

साउदी राजकुमार ले नेपालका भूकम्प पीडितकालागि १० करोड

साउदी राजकुमार अलविद विन तलालले नेपालका भूकम्प पीडितकालागि १० करोड रुपैयाँ (१० लाख डलर) सहयोग गरेका छन्। काठमाण्डौ, १७ वैशाख – साउदी राजकुमार अलविद विन तलालले नेपालका भूकम्प पीडितकालागि १० करोड रुपैयाँ (१० लाख डलर) सहयोग गरेका छन्। उनले आफ्नो परोपकारी संस्था अलविद विन तलाल फाउण्डेसन मार्फत् हालै उक्त रकम सहयोगको घोषणा गरेको अरबन्यूजलाई उदृत […]

बेलायतमा जोअना लुम्लेले अभियान गरेको राहत संकलनमा एकै दिन तीन अर्ब संकलन :

लण्डन । नेपालका भुकम्प पीडितका लागि अभिनेत्री जोअना लुम्लेले अभियान गरेको राहत संकलनमा एकै दिन तीन अर्ब रुपियाँ संकलन भएको छ । अभिनेत्री लुम्लेले पहल गरेको डिजास्टर इमरजेन्सी कमिटी (डिइसी) ले म‌ंगलबार र बुधबार बीचका २४ घण्टामा २ अर्ब ९७ करोड रुपियाँ संकलन गरेको हो । सो अभियानलाई बेलायतकी महारानी र युवराज चार्ल्सले समेत समर्थन […]

पोखरामा लगानी गर्दै चिनियाँ

पोखरा-चिनियाँ व्यापारी हाङ क्वानसहितको चार सदस्यीय टोली पोखरामा होटल र रेस्टुरेन्ट चलाउने तयारीमा छ। पर्यटन क्षेत्रमा लगानी गर्ने योजनाका साथ पोखरा हानिएका यी व्यापारीले अहिले भाडामा लिएर सञ्चालन गर्ने गरी लेकसाइड क्षेत्रमा भवन खोजिरहेका छन्। – करिब एक करोड रुपैयाँसम्म लगानी गरेर होटल वा रेस्टुरेन्ट चलाउने उनीहरुको तयारी छ। पोखरा आउने चिनियाँ पर्यटकलाई लक्षित गरेर […]

हर्ष र उल्लासको दिन नेपालीहरुलाई र जर्मनहरुलाई

ज्योतिष शास्त्रले आज बिजय दशमीको कुनै पनि कार्य गर्दा अतिनै शुभ हुने भएकोले अतिउत्तम साहित् भएको पुष्टि गरेकोछ। एकै दिन खुशी, हर्ष र उल्लासको दिन नेपालीहरुलाई र जर्मनहरुलाई पुष्प थापा जर्मनी – बिजय दशमीको दिन जुन सुकै कार्यको सुरुवाद गर्न र हर्ष उल्लास गर्न अति नै उपयुक्त दिनको रुप ल्याउने गरिन्छ। ज्योतिष शास्त्रले आज बिजय […]

जर्मनले दियो नावालकहरुलाई दोहोरो नागरिकता

जर्मनले त्यहा जन्मेका आप्रवासीका नावालक सन्तानलाई दोहोरो नागरिकताको सुविधा दिएको छ । गत मंगलवार सहमत भएको नया कानुन अनुसार ती नावालक जर्मनमा जन्मेर ८ वर्ष वसेका वा ६ वर्ष स्कुल गएका नावालकहरुले २१ वर्ष को उमेर भित्र दोहोरो नागरिकता लिन सक्ने छन । पहिलेको नियम अनुसार २३ वर्ष भित्र एउटा देशको मात्र नागरिकता लिनु पर्ने […]

वेलायत अहिले नराम्ररी वाढीको चपेटामा परेको छ । यहा स्थित कयौ सहरहरु डुवान क्षेत्र भित्र परेका छन । सरकारले करिव ५ हजार सैनिकलाई उद्धारको लागि परिचालन गरेको छ । विभिन्न नदीहरुमा पानीको सतह वढन थाले पछी त्यसलाई रोख्न वालुकावोराको पर्खाल निमाण कार्य व्यापक रुपमा गरिएको छ । यसै क्रममा वेलायतका राज परिवारको सदस्यहरुपनि सकृय रुपमा […]

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (अनेकस) Holand

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (अनेकस) ले आगामी ३० मार्च २०१४ का दिन Theater De Meerse, Raadhuisplein 3, Hoofddorp, Netherlands मा इनास नेपाली चलचित्र अवार्डका साथमा आयोजना गर्न लागेको युरोपस्तरीय एकल नेपाली नृत्य प्रतियोगिता-२०१४ मा सहभागी हुन चाहनु हुने व्यक्तिका लागि,अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (अनेकस) अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज अन्य पदाधिकारीहरुलाई सम्पर्क राख्नु हुन सुचित गरिन्छ […]

पहिलो पटक नेपाली जनसंपर्क समिति जर्मनी लगायत

पहिलो पटक नेपाली जनसंपर्क समिति जर्मनी लगायत झन्डै संसार भरि बाट प्रजातन्त्र प्रति प्रतिवद्ध नेपाली प्रतिनिधि समेतको सहभागितामा सम्पन्न एतिहासिक नेपाली काँग्रेसको १२ ओ महाधिबेशनबाट पार्टी सभापति मा बिजयी सुशील कोइराला गत संबिधान सभा निर्वाचनमा २ वटा निर्वाचन क्षेत्रबाट बिजय हुनु र नेपाली काँग्रेस को संसदीय दलको नेता सहित चयन हुनु संयोग मात्र नभई नेपाली […]

जननी जन्मभूममश्च: स्वर्गादपि र्रीयसी”

जननी जन्मभूममश्च: स्वर्गादपि र्रीयसी”

नेपाल उत्पीडित जातीय समाज तदर्थ समिति, यूरोप गठन

विभिन्न किसिमका बिशुद्ध सामाजिक कार्य गर्ने उदेश्यका साथ लामो मिहिनेत र परिश्रम पश्चायत विभिन्न यूरोपियन मुलुकहरुमा नेपाल देखि आ-आफना उदेश्यले बसोबास गर्दै आउनु भएका प्रबासी उत्पीडित समुदायका बौद्धिक महानुभाबहरुको भेला पोर्तुगलको लिस्बोन स्थित लिटिल नेपाल रेस्टुरेन्टको हलमा सम्पन्न भएको छ | सामाजिक, आर्थिक ,शैक्षिक र साँस्कृतिक रुपले पछाडी पारिएका उत्पीडित बर्गहरुको हक हित र नेपालको […]

प्रधानाङ्गलाई जापानमा मानव अधिकार पुरस्कार

टोक्यो-जापानमा एक नेपाली अधिकारकर्मीले मानव अधिकार पुरस्कार पाएका छन् । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा टोकियो बार एसोशिएसनले नेपाली अधिकारकर्मी राजन प्रधानाङ्गंगलाई मानव अधिकार पुरस्कार प्रदान गरेको हो । २५ वर्षदेखि नेपाली तथा विदेशीका लागि जापानमा रहेर मानवअधिकार तथा समाज सेवामा समर्पित प्रधानाङ्गलाई पुरस्कृत गरिएको टोक्यो बार एशोशिएनसनले जनाएको छ । एक जापानी महिलाको बलात्कारपछि […]

प्रा.सुवेदीको प्रस्तावलाई अन्तराष्ट्रिय समर्थन

काठमाडौ,६ पुस/क्याम्बोडियाको संसदीय निर्वाचन नजिकिदै गर्दा क्याम्बोडियाका लागि राष्ट्रसंघीय मानव अधिकार दूत प्रा.सुर्यप्रसाद सुवेदीलाई त्यहाँको सरकारसँग सम्वादका लागि अन्तर्राष्ट्रिय समर्थन जुटेको छ । अमेरिकी राष्ट्रपतिको पहिलो क्याम्बोडिया भ्रमणका क्रममा राष्ट्रपति बाराक ओबामाले त्यहाँका प्रधानमन्त्री हुन सेनलाई भेटी सुवेदीका न्यायिक, संसदीय, निष्पक्ष र स्वतन्त्र निर्वाचनसम्बन्धी सिफारिसहरु कार्यान्वयन गर्न आग्रह गरेका छन् । क्याम्बोडियाले यस्ता सुधारहरु नगरी […]