Dana Tatopani News

श्री ज्ञान प्रकाश मा वि दानाको प्राङ्गणमा दाना गा वि स लाई साक्षर गा वि स घोषणा गर्ने कार्यक्रम भब्य रुपले सम्पन्न भयो

दाना गा ,बि,स लाई आज पुर्ण शाक्षरता धाेसना गरेकाे कार्यर्कम हरू हिजो मिति २०७३/०९/१३ गते श्री ज्ञान प्रकाश मा वि दानाको प्राङ्गणमा दाना गा वि स लाई साक्षर गा वि स घोषणा गर्ने कार्यक्रम भब्य रुपले सम्पन्न भयो । गा वि स सचीव श्री लिला ब चोखालको अध्यक्षता, म्याग्दीका जि शि अ श्री राम कुमार […]

हार्दिक श्रद्धाञ्जली ,भिमलाल पुन दाना गा. बि. स. दुवारी खोला,

आदरणिय सम्पुर्ण दाज्यु भाई तथा दिदी बहिनीहरुमा नमस्कार, अति दुखको कुरा यंहा हरुको समक्ष जानकारी दिन गई रहेको छु माफ दिनु होला | Ex Serviceman- 21165927 GTR का पुर्ब सदस्य र स्थानीय बाशी, दाना गा. बि. स. दुवारी खोला, पछी आएर पोखरा गौन गौडा हुदै हाल ब्रुनाईमा कार्यरत अति सिदा, साहासिलो, मेहनती र मिलन सार […]

nagariknews मृत्यु संस्कार कम्तीमा तीन दिन, बढीमा पाँच दिन गर्न सुझाव

.nagariknews मृत्यु संस्कार कम्तीमा तीन दिन, बढीमा पाँच दिन गर्न सुझाव काठमाडौँ- नेपाल प्रज्ञा प्रतिष्ठान र जनसांस्कृतिक प्रतिष्ठान नेपालको संयुक्त तत्वाधानमा आयोजित मृत्यु संस्कार सुधारका सम्भावना विषयक विचार गोष्ठीमा धार्मिक क्षेत्रका विद्वान्ले परिवर्तित परिवेश, सामाजिक अवस्था, धार्मिक स्थितिमा आएको परिवर्तनलाई विचार गर्दै हिन्दू धर्ममा रहेको १३ दिने मृत्यु संस्कारलाई सुधार गर्दै कम्तीमा तीन दिन र […]

हार्दिक श्रद्धाञ्जली Rajamati Ramjali Myagdi Bhurung Tatopani

यो दैबको लिला भनौं कि लेखान्तको भोगाई हो अस्ति भर्खर Apr/May महिनामा म नेपाल हुँदा सङ्गै बसी दुखेसो साटासाट गरेको मेरो जेठा (ठूलो) बाबाको छोरी Mrs Rajamati Ramjali (Tilija) जो बिधवी एकल महिला भएर पनि रोग बिरुद्ध हरपल सामना गर्दै थिईन भने आज उहाँ ६४ बर्षको अल्पायु मै अब हामी बिच रहेन सँधैको लागि ! […]

तातोपानी कुण्डले गाउँको मुहार फेरिर्दै

कुनैसमय गाउँमा आवश्यक पर्ने योजनामा बजेट माग्न नेता गुर्हानपर्थो । विकास बाँड्ने निकायमा भौतारिन्थे तातोपानीबासी । पटकपटक जाँदा पनि विभिन्न बाहना बनाएर फकाईन्थ्यो । राज्यले उपलब्ध गराउनुपर्ने आधारभुत आवश्यकताबाट समेत उनिहरु बन्चित थिए । अहिले गाउँमा आवश्यक पर्ने सबै पुर्वाधारको सहज पहुँच पुगेको छ । गाउँमा रहेको तातोपानी कुण्डलाई ब्यवस्थित बनाएर प्राकृतिक उपचार केन्द्रको रुपमा […]

नारच्याङ पहिरोमा परि हराएका पाँच जना सम्पर्कमा

म्याग्दी – अन्नपूर्ण र निलगिरी हिमालको बिचमा पर्ने म्याग्दीको नारच्याङ गाविस १ स्थित अन्नपूर्ण साउथ हिमालको फेदीमा पर्ने घलेम्दीमा भिषण सुख्खा पहिरो जाँदा हराएका पाँच जना सर्वसाधारण मंगलबार अपराहन्न सम्र्पकमा आएका छन् । सोमबार दिउँसो निगालो काट्न गएर राती पहिरो गएको क्षेत्रमै बास बसेका नारच्याङ ५ लेकगाउँका टकबहादुर थजाली, शेरबहादुर थजाली, डिलबहादुर थजाली, ६ का […]

-म्याग्दीको दाना गाउँविकास समितिको सोलीघोप्टेमा जहाज दुर्घटनामा- हेलिकप्टर मार्फत पोखरा लगिने

  जहाज दुर्घटनामा परेकाको शव भोलिमात्र ल्याइने म्याग्दीको दाना गाउँविकास समितिको सोलीघोप्टेमा जहाज दुर्घटनामा परी मृत्यु हुने यात्रुको शव भोलिमात्र पोखरा ल्याइने भएको छ। खराब मौसमका कारण आज शव ल्याउन सक्ने अवस्था नरहेको पोखरा विमानस्थल कार्यालयका प्रमुख दीपक बरालले राससलाई जानकारी दिए। उनका अनुसार अत्यन्त विकट भौगोलिक अवस्थितिमा रहेको सोलीघोप्टेको भिरमा शव टाढाटाढासम्म छरिएका छन्। […]

हार्दिक बधाई सहित शुभ कामना-तेज पुन भुरुङ तातोपानी

हार्दिक बधाई सहित शुभ कामना हिलिङ्गडन गोर्खाज नेपलीज कमिनिटीका (Hillingdon Gurkhas/Nepalese Community) अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा म्याग्दी भुरुंगका श्री तेज राम्जलि पुन मगरज्युलाई हार्दिक बधाई सहित उहाँको सफल कार्यकालको हार्दिक शुभ कामना ब्यक्त गर्दछौ l मनकाजि नेपाली मुनिस्टर , जर्मनी दाना तातोपानी डट कम परिवार

हिलीङडन गोर्खा नेपलीज कम्युिनटीको तेश्रो अधिवेशन सम्पन्न तेज पुनअध्यक्षमा चयन

लन्डन । हिलीङडन गोर्खा नेपलीज कम्युिनटीको तेश्रो अधिवेशन तेज पुन मगरलाई अध्यक्षमा चयन गर्दै भव्य रुपमा सम्पन्न भएको छ । सनिवार हेजको गोल्स क्लवमा गोर्खा च्यानलका वोर्ड आफ डाइरेक्टर तथा नेपाल आदिवासी जनजाति महिला महासंघकी महासचिव विमला लिम्वुको प्रमुख आतिथ्य तथा स्याडो चान्सलर एम पी जोहन म्याकडोनेलको विषेस आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कम्युनिटीका […]

बिषय: धन्यबाद कमल पुर्जा

आदर्निय सरंक्षक ज्यु, अदक्ष ज्यु, पुर्ब अदक्ष ज्युहरु, सल्लाकार ज्यु, म्याग्दी बाशी बाबु आमा, दाजु भाई, दीदी बहीनी र छोरा छोरीहरु बिषय: धन्यबाद हालै हुन गईरहेको मोना यूके को अढीबेशनमा मलाई आज प्रकासित नामावालीमा निर्विरोध चयन गर्नुभएकोमा सम्पुर्ण ४१ गाबिसका मोना बासी मा आभार प्रकट गर्न चाहन्छु । निर्वाचन कमितीको आज सम्मको मेहनट र यस […]

माेना युकेमा कमल पुर्जा निर्विराेध अध्यक्ष

माेना युकेमा कमल पुर्जा निर्विराेध अध्यक्ष वीनेपाली प्रतिक्रिया (0)प्रकाशित मिति:२०७२ माघ ९ गते २०:०४ 51 1 0 kamal purja लण्डन । म्याग्दी प्रबासी नेपाली सँघ (माेना) बेलायतको अध्यक्ष पदमा कमलबहादुर पुर्जा निर्विराेध चुनिएका छन् । यही ३० जनवरीमा अल्डरसटमा हुने पाँचौं अधिबेशनका लागि हिजाेसम्म उम्मेदवारी दर्ता गर्ने समयसीमा ताेकिएकाेमा अध्यक्ष पदमा उनकाे मात्र उम्मेदवारी परेकाे […]

यसरी गरियो दानालाई सबै घरधुरी सहकारीमा आवद्ध घोषणा

म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने दाना गाविसका सबै घरधुरी सहकारीमा आवद्ध भएका छन् । ४१९ घरधुरीको बसोबास रहेको दानाका बासिन्दा स्थानीय सृजना महिला विकास बहुउद्देश्यिय सहकारी संस्थामा आवद्ध भएका हुन् । स्थानीयबासीमा वित्तिय सुबिधाको सहज पहुँच पु¥याउन एक घर एक सेयर सदस्य अभियान सञ्चालन गरिएको थियो । सहकारीमा आवद्ध भएपछि स्थानीयबासीमा बचत गर्ने बानीको विकास हुनुका […]

नमस्कार सम्पुर्ण आदरणिय फ्रेन्डली ब्रोदरस् दाना शेरो फेरो तथा चेलीबेटी हरुमा,

नमस्कार सम्पुर्ण आदरणिय फ्रेन्डली ब्रोदरस् दाना शेरो फेरो तथा चेलीबेटी हरुमा, दशौं बशन्त पार पछीको यो एतिहासिक दशौं वार्षिकोत्सवमा उपस्थित हुनु भएका सम्पुर्ण चेलीबेटी तथा शेरोफेरोका आदरणिय दाज्यू भाई दिदी बहिनी लाई धेरै धेरै धन्यवाद छ | यस पटकको भेला सदाको भन्दा बेग्लै तवरले सम्पन्न भएको थियो | यहि दशौ बार्षिक भेलाको शु – अवसरमा […]

एनआरएनको पुननिर्माणकोषमा अमेरिकाबासी मुस्ताङीको एकलाख डलर

अमेरिकामा रहेका मुस्ताङी नेपालीहरुको संस्था मुस्ताङ किदुग अमेरिका र अमेरिकामा बस्दै आएको ताप्लेजुङको ओलाङचुङगोलाका नेपालीहरुको संस्था वालुङ कम्युनिटीका तर्फबाट भूकम्पपछिको पुननिर्माणका लागि संकलित १ लाख डलर एनआरएनको पुननिर्माण कोषमा हस्तान्तरण गरिएको छ । वालुङ कम्युनिटीका तर्फबाट यसअगाडि नै १५ हजार डलर एनआरएनको पुननिर्माण कोषमा पठाइसकिएको अवस्थामा आइतवार न्युयोर्कमा आयोजित कार्यक्रममा बाँकी १ लाख अमेरिकी डलरको […]

के हो पिनास, कसरी बच्ने ? यस्ता छन् डाक्टरले दिएका सुझाव –

पिनास :पिनास भन्नाले नाकको भित्री भागमा रहेका खाली ठाउँमा अवरोध भएर श्वासप्रश्वासमा बाधा पुर्‍याउने एक किसिमको रोग हो । जसलाई साइनोसाइटिस पनि भनिन्छ । साइनोसाइटिस साइनस(sinus) हरुको इन्फ्लामेसन (Inflammation) हो । साइनस भन्नाले टाउँको र अनुहारको हाडहरुमा हुने हावा भरिएका खाली भागहरु हुन् ,जो साना–साना प्वालहरु, ओस्टियमको माध्यमबाट नाकको श्वासप्रश्वास मार्गसँग जोडिएका हुन्छन् । जब […]

औषधि र अपरेशन बीनै मुटुरोगको उपचार

डा. प्रकाशराज रेग्मी बरिष्ठ मुटुरोग विशेषज्ञ हुनुहुन्छ। चिकित्सा विज्ञानं राष्ट्रीय प्रतिष्ठान (बीर अस्पतालमा) कार्डियोलॉजी यूनिटको प्रमुखका रुपमा कार्यरत डॉ. रेग्मी नेपालमा जीवनशैली परिवर्तन गरेर मुटुरोगको उपचार गर्ने एकमात्र चिकित्सक हुनुहुन्छ। उहाले भित्य्राउनु भएको जीवनशैली उपचार ले धेरै एंजीओप्लास्टी र बाईपास जस्ता आपरेसन गर्नु पर्ने मुटु रोगी बिना आपरेसन ठीक भएका छन भने हृदयघात भाईसकेका हरुपनि […]

म्याग्दीको उत्तरी पर्यटकीय दाना गाविसमा रहेको आकर्षक रुप्से झरना र विश्वकै गहिरो अन्ध गल्छिमा भौतिक पूर्वाधार निर्माण गरिएको छ

म्याग्दी, २९ साउन । म्याग्दीको उत्तरी पर्यटकीय दाना गाविसमा रहेको आकर्षक रुप्से झरना र विश्वकै गहिरो अन्ध गल्छिमा भौतिक पूर्वाधार निर्माण गरिएको छ । अन्नपूर्ण र धौलागिरि हिमालको रेन्जबाट दाना स्थित कालिगण्डकी नदीको खोचमा मापन गरिएको ६ हजार ९ सय ६७ मिटर गहिरो अन्ध गल्छि संसारकै गहिरो गल्छि मानिन्छ भने ७५ मिटर अग्लो नेपालकै सुन्दर […]

हार्दिक श्रदान्जली

मुनिस्टर शहर निवासी मोहन श्रेष्ठ भरत श्रेष्ठ म्युनिख बहिनी कुसुम श्रेष्ठ उहाँ को पुजनीय मुमा स्व शारदा कुमारी १ अगष्ट २०१५ का दिन असामायिक निधन हुनुभए को आजा निम्न मिति समय अनुसार अन्त्येष्टि तथा दाहा-संस्कार सम्पन्न -ऊहाँको मृत आत्मा प्रति चीर शान्तीको कामना साथै यस दुखद घडीमा परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी उनै […]

आदर्निया दाना बासी र दाना लाई माया गर्नुहुने शुभ चिन्तक हरु मा जरुरी सुचना !

आदर्निया दाना बासी र दाना लाई माया गर्नुहुने शुभ चिन्तक हरु मा जरुरी सुचना ! दाना भुमेपुजा र दाना हाम्रो गाउ को डि भि डि तयार भएको छ र तेस्को लागी सम्पार्क फोन न यस प्रकार छ !! Dvd available :contact kamal Purja 07727195720 Sita sherchan 07828422414 parbati sherchan 07723111757 Meshman Purja 07983642262 krishna tulachan […]

आदर्नीय देस तथा बिदेस मा हुनु हुने सबै दाना बासी आमा

आदर्नीय देस तथा बिदेस मा हुनु हुने सबै दाना बासी आमा बाबा, दाजु भाई, दीदी बहिनी, चेली ज्वाइँ, लगायत दाना का भाई बहिनी, हरु ( Youth boys & Girls ) अनी दाना का सुभ चिन्तक हरु मा नमस्कार । सदा झै यस बर्ष पनी साधारण बर्षके भेट घाट यही आउदो september 19 सनीबार को दिन […]

म्याग्दीको दाना, सरसफाईका हिसावले देशकै नमुना गाविसको रुपमा स्थापित !

सन्तोष गौतम, म्याग्दी २०७२ असार १३ । म्याग्दीको दाना गाविस सरसफाई पर्यटन गन्तब्य स्थलको रुपमा विकास हुदै गएको छ । सरसफाईका हिसावले देशकै नमुना गाविसको रुपमा स्थापित दाना गाविसको अवलोकन भ्रमणका लागि विभिन्न ठाउँबाट आउने पाहुनाहरुका कारण दानाको पर्यटन प्रर्वद्धनमा समेत टेवा मिलेको छ । विश्वकै गहिरो अन्धगल्छी र प्राकृतिक सौन्दर्यतायुक्त रुप्से झरना अवस्थित दानामा […]

पूर्ण सरसफाइयुक्त नमुना गाविस दानाको पत्रकारहरुद्धारा स्थलगत अबलोकन

म्याग्दी, १२ असार । नेपालकै पहिलो पूर्ण सरफाइयुक्त गाविस म्याग्दीको पर्यटकीय दानाको सरसफाइको अबस्थाबारे म्याग्दीका पत्रकारहरुको एक टोलिले स्थलगत अबलोकन तथा अनुगमन गरेका छन् । खानेपानी, सरसफाई तथा स्वच्छता (वास) पत्रकार मञ्च नेपाल म्याग्दीको आयोजनामा जिल्लामा क्रियाशिल पत्रकारहरुको एक टोलिले शनिवार पूर्ण सरसफाइयुक्त गाविस दानाको अबलोकन गरेका हुन् । गाविसभित्र रहेका सबै घरमा पक्कि शौचालय […]

हार्दिक समबेदना मोहन गौचन म्याग्दी दाना

आदरणिय सम्पुर्ण दाना सेरोफेरोका दाज्यू भाई तथा दिदी बहिनीहरु हार्दिक समबेदना – उहाँ को संछिप्त परिचय गर्नु पर्दा-दाना सदरमुकाम हुँदा भुपु जिल्ला सभापती स्वर्गीय दिर्ग पर्साद गौचन को छोरा बिष्णु गौचन उहाँ को दाजु -मोहन गौचन म्याग्दी दाना गा बि स पुर्खेउली घर भै हाल काठमाडौं बस्दै रहनु भएको श्री मोहन गौचन ज्यू हिजो २० […]

साहसी शेरचनः म्याग्दीको भुरुङ तातोपानीका मीनबहादुर शेरचन

नागरिकमध्येबाट सगरमाथा आरोहण गरी आफ्नो विश्व कीर्तिमान पुनः कायम गराउन लुक्लातर्फ प्रस्थान गर्दै । हाल ८३ वर्ष ९ महिनाका वयोवृद्ध सगरमाथा आरोही शेरचन लोकतन्त्र दिवसका दिनसर्वाेच्च शिखरको आरोहणका लागि आधारशिविर तर्फ प्रस्थान गर्नुभएको हो ।

दानामा आयोजित भुमे पुजा मेलाबाट एक करोड ४० लाख आम्दानी

उच्च मावि सञ्चालनका लागि आयस्रोत जुटाउने उद्देश्यले म्याग्दीको दानामा भुमे पुजाको अवसरमा जेठ १९ देखि २५ गतेसम्म सञ्चालन भएको भुमे पुजा मेला मार्फत एक करोड ४० लाख रुपैया आम्दानी भएको छ । ​रुप्से युवा कल्व, दाना गाविस कार्यालय र ज्ञान प्रकाश उच्च माविले आयोजना गरेको मेला सञ्चालनका लागि १५ लाख रुपैया खर्च भएको आयोजकले जनाएका […]

यसरी गरियो ज्ञानप्रकाश उच्च मावीलाई १ करोड १५ लाख सहयोग –

शैक्षिक क्षेत्रको विकासका लागी देशभर महायज्ञको फेसन चलिरहेको बेलामा म्याग्दीको दाना गाविसस्थित ज्ञानप्रकाश उच्च माविलाई भने बेलायतमा रहेका म्याग्देलीले १ करोड १५ लाख संकलन गरेका छन् । उच्च माविको भौतिक पुर्वाधार र शैक्षिक विकासका लागी शिक्षा विकास अक्षय कोषमा उक्त रकम संकलन गरिएको हो ।‘संसार कै गहिरो अन्धगल्छी, दाना हाम्रो गाउँ, ज्ञानप्रकाश उच्च मावि बचाँयौ’ […]

बेलायतबाटै कृष्ण तुलाचनको ‘हाम्रो दाना गाउँ,प्यारो दाना गाउँ’

बेलायतमा बस्दै आएका कृष्ण तुलाचनले उत्तरी म्याग्दीको दाना गाविसमा रहेका पर्यटकीय सम्भावनालाई समेटेर गीत सार्वजनिक गरेका छन् । सामाजिक कार्यसँगै गीतसंगितमा समेत रुची राख्ने पुर्व ब्रिटिस सेना समेत रहेका तुलाचनले ‘हाम्रो दाना गाउँ,प्यारो दाना गाउँ’ नामक गीत निकालेका हुन् । विश्वमा प्रख्यात रुप्से झरना, अन्धगल्छी, अन्नपुर्ण हिमाल सहित विभिन्न पर्यटकीय सहित सम्भावनायूक्त क्षेत्रलाई समेटेर बनाइएको […]

Myagdi-लेकको वन ढपक्कै ढाक्यो रंगीन गुराँसले‌‌‌..

म्याग्दी, चैत्र २७ – वसन्त ऋतु । राताम्मे गुराँसे जंगल । बीचमा नीला छाना भएको झुरुप्प बस्ती, घोडेपानी । माथि टुप्पामा प्रख्यात दृश्यस्थल पुनहिल । घान्द्रुक-पुनहिल-नागीसम्मका सबै डाँडापाखा गाढा रातो, रातो, सिमि्रक, गुलाबी र गुराँस फुलेर राताम्मे भएका छन् । गुराँसका पत्रै पत्र कुल्चँदै हिंड्दा उकालो काटेको पत्तै हुँदैन । झ्याउले ढाकिएका बूढा गुराँसका रूख, […]

भूकम्पले मुस्ताङमा ठूलो क्षति भए पनि मुक्तिनाथ मन्दिरलाई कुनै क्षति भएन

म्याग्दी :म्याग्दी : बिनाशकारी भूकम्पले मुस्ताङमा ठूलो क्षति भए पनि यहाँको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरलाई कुनै क्षति भएको छैन । जिल्लाका अन्य क्षेत्रमा घर र गुम्बाहरु ढलेपनि मुक्तिनाथ क्षेत्र सुरक्षित रहेको मन्दिरका पुजारी कृष्ण् प्रसाद सुवेदीले जानकारी दिए । मुक्तिनाथको मुख्य मन्दिर दुई वर्ष अघि पुरात्व विभागसँगको सहकार्यमा पुर्ननिर्माण गरिएको थियो । केही धारामा सामान्य […]