Harihar Hstrologer

—————————————-

—————————–

———————–

हार्दिक अपिल !
आत्मीय नेपाली दाजुभाई दिदीबहिनीहरु,
हरितालिका तीजको शुभकामना !
हामी सबैलाई आवगतै छ, जर्मनीमा एन आर एन ए को आगामी कार्यकालको लागि नयाँ नेतृत्व चयनको चहल पहल जारी छ l
हाम्रा नजिकका साथीभाईहरु विभिन्न पदमा आ-आफ्नो योग्यता प्रस्तुत गर्न लागिपर्नु भएको छ l
सबैमा हाम्रो शुभकामना छ
विगत ९ वर्ष देखि संस्थापकको रुपमा NRNA गतिविधि हामी सबैले नजिकबाट नियाली रहेका छौं l
सामाजिक एवं परोपकारी संस्थाको रुपमा बिकसित हुनुपर्ने संस्थामा केहि समय यता विचलन र दलीय भागवन्डा हावी भई सिमित व्यक्ति र वर्गमा खुम्चिन पुगेको अवस्था छ l
साच्चै नै हाम्रा साझा भावना र मुद्दाहरुलाई सहि ढंगले व्यवस्थापन गर्न अनि NRNA लाई एक अभिभावकीय छाता संस्थाको रुपमा सामाजिक एवं परोपकारी कार्यहरुलाई सक्षम ढंगले आगाडि बढाउन निस्वार्थ सामाजिकअनि गैह्र राजनीतिक व्यक्तित्व आत्मीय यज्ञराज सुवेदीजीको नेतृत्वमा एकबद्ध हुन सबैमा हार्दिक अनुरोध गर्दछु l

धन्यवाद!
मानकाजी नेपाली
म्युन्स्टर जर्मनी
—————————————————–
Teej Festival Münster Germany 2017

Ma Kati Ramri by Junu Rijal Kafle & Ramchandra

किन आएनन् माइती लिन आएनन्
माइती देशको by Tika Pun | Hari Bista

Teej Festival 2017

Didi Bahini Ho दिदी बहिनी

Didi Amrikane Bhaichhau

Rockmai Jamne Bho

Haridevi Koirala

2074/2017 | Timi Maita Jau

musuldare pani Haridevi Koirala

——————————————————-