Myagdi MONA News

स्व. श्रीमती पुर्ण कुमारी नेपाली

म्याग्दी शिख गा .बि .स . ( बांदुक तिप्ल्याङ्ग स्थायी भ ई ) हाल लन्डन बसोबास गर्दै आ उनु भएको भू .पु . ब्रिटिश गोर्खा आर्मी श्री पूर्ण बहादुर नेपाली कि श्रीमती पुर्ण कुमारी नेपालीको गत १७ तारीख अप्रिल महिनाको दिन लन्डनमा देवसान हुनु भएको दुखद घटनाले हामी सबै मर्माहत भएका छौ स्व. श्रीमती पुर्ण […]

म्याग्दी प्रबासी नेपाली सँघ (मोना यू. के.) बेलायतको पाचौ आसन्न अधिबेशन को प्रतिबेधन २०१६

म्याग्दी प्रबासी नेपाली सँघ बेलायतको शनिबार ३० जनवरी २०१६, अल्डरसटको मा आशन्न पाचौ अधिबेशन भब्य सम्पन्न भएको छ । हिजो सम्पन्न अधिबेशन तीन चरण मा सम्पन्न गरिएको थियो । पहिलो चरण को कार्यक्रममा श्री प्रकास पौडेल को अध्यक्षता र म्याग्दी प्रबासी नेपाली सँघ अन्तर राष्ट्रिय समन्वय परिषद को अध्यक्ष श्री योगेन्द्र बहादुर क्षेत्रीको प्रमुख अतिथी […]

तारादेवी पुनको मुहारमा मंगलबार असिम खुसी थपिएको छ। –

फलामसँग साइनो गाँसेको १४ वर्ष बितिसकेछ। ठूल्ठूला फलामे रिङ उचाल्दै थचार्दैमा ती दिनहरु बिताएकी तारादेवी पुनको मुहारमा मंगलबार असिम खुसी थपिएको छ। उनको १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्ने धोको पूरा गरेकी छन्। दिसपुरस्थित भोगेश्वारी इन्डोर स्टेडियममा महिला ७५ केजीमाथिको तौल समूहमा तारादेवीले कांस्य पदक जितेकी थिइन् । खेलाडी जीवनको उत्तराद्र्धतिर छिन् […]

योरूना हत्या प्रकरण: हत्यारा खोज्न म्याग्देलीको दवाव

म्याग्दी चिमखोला–७ स्थायी घरभई हाल कास्की पोखरा–१५ नयाँ गाउँमा बस्ने १९ बर्षिया योरूना पुन ‘नेहा‘को हत्यामा संलग्न भएकालाई तत्काल सार्वजनिक गर्न पोखरामा जनदवावमुलक कार्यक्रम सञ्चालन गरिएको छ । सोमबार साँझ बेपत्ता भएकी पुनको शव मंगलबार भेटिएपछि हत्याको बास्तविकता र हत्यामा संलग्नको पहिचान गरी सार्वजनिक गर्न बुधबार जिल्ला प्रहरी कार्यालय कास्कीमा दवावमुलक कार्यक्रम सहित प्रर्दशन गरिएको […]

विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्यमा नेपाल छैठौं स्थानमा

काठमाडौं । नेसनल जियोग्राफिक ट्राभलरले सार्वजनिक गरेको सन् २०१६ मा घुम्नका लागि उपयुक्त गन्तव्यहरुको सूचीमा नेपाल पनि परेको छ । ट्राभलरले विश्वका उत्कृष्ट १६ गन्तव्य सार्बजनिक गरेकामा नेपाल छैटौं नम्बरमा परेको छ । यो लोकप्रिय यात्रा प्रकाशनले नेपालमा आएको भूकम्पका कारण यहाँ जाने मानिसको संख्या घटेको भए पनि अहिले नेपाल पर्यटकका लागि सुरक्षित भएको बताएको […]

आदरणिय फ्रेन्डली ब्रोदरस् दाज्यू भाई, दिदी बहिनीहरु,

आज यो अन्तिम जानकारी यहाँ हरुको समक्ष दिन गई रहेको छु ! हाम्रा अति मिलनसार, सबैको अति प्यारो जुवाई स्वर्गीय तिर्थ तिलिजा ज्युको अन्तिम संस्कार यहि आउँदो शनिवार ०५ डिसेम्बर २०१५ हुने भएको छ | तसर्थ यहाँ हरुको समयले भ्याय सम्म यी तल दिएको समय र ठाउँमा उपस्थित भई दुखित परिवार प्रति अत्माबल दिनु हुन […]

श्री लाल बहादुर पुन हार्दिक स्रदाञ्जलि

सम्पूर्ण सदस्यहरु मिति: ०३ नोबेम्बर २०१५ बिषय: हार्दिक स्रंदान्जली हाम्रो हितैषी मित्र ex 21162305 श्री लाल बहादुर पुन 2/2 GR म्याग्दी दोबा निवासी र हाल Swindon मा बस्दै आउनु भयको मा हिजो बिहान ६ बजे तिर Swindon अस्पताल मा आकश्मिक निधन हुनु भएको हाम्रो मोना यु के का उपाधक्ष्य श्री कमल पुर्जा ज्यु ले जनाकारी […]

म्याग्दी प्रवासी नेपाली संघको अध्यक्षमा योगेन्द्र क्षेत्री निर्वाचित

म्याग्दी ४ कात्तिक । म्याग्दी प्रवासी नेपाली (संघ) मोनाको अन्तराष्ट्रिय समन्वय परिषद्को अध्यक्षमा मराङ घर भई हाल बेलायतमा ब्यवसाय गर्दै आउनुभएका योगेन्द्र क्षेत्री निर्वीरोध निर्वाचित हुनुभएको छ । विश्वका विभिन्न देशमा रहेका म्याग्देलीहरुको मंगलबार राती सदरमुकाम बेनीमा सम्पन्न प्रथम विश्व सम्मेलनले बरिष्ट उपाध्यक्षमा कोरीयाका बिनोद कुँवर, महासचिवमा बेल्जीयमका घनबहादुर शाही, कोषाध्यक्षमा न्युजील्याडका चक्रबहादुर थापा, महिला […]

आदरणीय प्रवासमा बस्नुहुने म्याग्देली दाजुभाइ दिदीबहिनीहरु ,

आदरणीय प्रवासमा बस्नुहुने म्याग्देली दाजुभाइ दिदीबहिनीहरु , विभिन्न काम, अध्यन को शिलशिलामा हाम्रो मातृभुमी छाडी सात समुन्द्र पारी पराइको देशमा हामी आपनो र परिवारको सुनौलो भबिस्य निर्माणका लागि मेहनतरत छौ , नयाँ नेपाल निर्माण गर्ने बेलामा हाम्रा विभिन्न बाध्यताबश हामी बिदेशमा अर्काको मुलुकमा पसिना बगाइरहेका छौ , स्वदेशमै रहि मातृभुमिको सेवा गर्न नसकेता पनि परदेशबाट […]

http://myagdikali.com/57646.html#sthash.8ntPx3kA.dpuf म्याग्दीको मुना–७, ८ र ९ मा पर्ने दर गाउँका बासिन्दाले पहिरोको त्रासले घर छाड्न थालेका छन् । बस्ती माथिको बारी धाँजा फाटेर पहिरो खस्न थालेपछि सम्भावित दुर्घटनाबाट बच्नका लागि सुरक्षित ठाउँको खोजीमा लागेका हुन् । बेसीका गोठ र डाँडामा रहेका आफन्तको घरमा गएर रात बिताउँदै आएका स्थानीयवासी सुरक्षित स्थानमा अस्थायी बसोबासको तयारीमा छन् । […]

म्याग्दी, १ साउन । म्याग्दीको एक विद्यालयमा विद्यार्थी सङ्ख्या न्युन हुँदै गएपछि विद्यार्थीको आर्कषण बढाउन छात्रबृत्ति दिने उद्देश्यले अक्षय कोष स्थापना गरिने भएको छ । बेनी नगरपालिका ९ गलेश्वरमा रहेको जडभरत प्राथमिक विद्यालयमा विद्यार्थीको सख्या घट्दै गएपछि छात्रबृत्ति योजनाबाट विद्यार्थीको संख्या बृद्धि गर्नका लागि २० लाखको अक्षयकोष स्थपना गरिने भएको छ । गलेश्वरमा जन्मीएर हाल […]

म्याग्दीका एक ब्यक्तिको सक्रियतामा भूकम्प पिडितलाई ३ करोड ८४ लाख सहयोग गरिएको छ । ताकम–१ धारापानी स्थायी घरभई हाल यूकेमा रहेका उमेश रानाको सक्रियतामा भूकम्पबाट क्षती पुगेका विद्यालय, सामाजिक संस्था तथा भूकम्प पिडितलाई दुतावास र स्थलगत रुपमै पुगेर वितरण गरिएको हो । प्रतिष्ठित यूफन UFUN मा आवद्ध रहेका रानाले गत बैशाख १२ गएको भूकम्प लगत्तै […]

हालमा यु के मा बस्ने म्याग्देली हरु को साझा संस्था म्याग्दी प्रबासी नेपाली संघ यु. के.

MYAGDI ICC हालमा यु के मा बस्ने म्याग्देली हरु को साझा संस्था म्याग्दी प्रबासी नेपाली संघ यु. के. MYAGDI OVERSEAS NEPALESE ASSOCIATION UK (MONA UK) भयको ले MONA ICC भनि सम्बोधन गरिएको र अरु केहि देश मा बस्ने म्याग्देली हरु ले म्याग्दी समाज, कसैले म्याग्दी संजाल आदी इत्त्यादी को संस्था नामकरण गर्नु भएको हुँदाले संसार […]

बैसरीका पहिरो पिडितलाई अमेरीकामा रहेका बाग्लुङ्गका बिद्यार्थिबाट सहयोग

म्याग्दी, १२ असार । म्याग्दीको भगवती २ र राम्चे ९ बैसरीका पहिरो पिडितहरुलाई अध्ययन र बैदेशिक रोजगारीका लागि अमेरीकामा रहेका नेपालिहरुले आर्थिक सहयोग गरेका छन । बाग्लुङ्ग बजार घर भई हाल अमेरीकामा चिकित्साशास्त्रमा स्नात्तोकोत्तर अध्ययनरत झपेन्द्र सापकोटा जेम्सको पहलमा अध्ययन र बैदेशिक रोजगारीका लागि अमेरीकामा रहेका नेपालिहरुले संकलन गरेको ७८ हजार ३ सय ३० रुपैया […]

कालीगण्डकी किनारका बस्तीको जोखिम अध्ययन

मुस्ताङ, २१ जेठ । कालीगण्डकी नदीको तटीय क्षेत्रका बस्तीको जोखिम अध्ययन गर्न जिल्ला प्रशासन कार्यालय मुस्ताङले प्राविधिक टोली परिचालन गरेको छ । गत वैशाख १२ गतेको भूकम्पका कारण तटीय क्षेत्रका विभिन्न स्थानमा धाँजा फाटेको र चिरा परेको खबरका आधारमा टोली बनाई त्यसको अध्ययन थालिएको हो । घासादेखि माथि बस्ती भएका क्षेत्रसम्म जोखिमयुक्त क्षेत्र पहिचान गरी […]

घारका स्थानीयले बनाए साढे ४ किलोमिटर सडक

उत्तरी म्याग्दीको घार गाविसवासीले स्थानीय सकृयता र लगानीमा गाउँमा मोटरबाटो पु¥याएका छन् । गाविसको वडा नं. ५ र ६ मा पर्ने भवानीथानदेखि साढे ४ किलोमिटर लामो सडक स्थानीयको सहयोगमा निर्माण भएको हो । ६ लाख रुपैयाँको लागतमा निर्माण गरिएको सडकका लागि गाउँ परिषदबाट १ लाख ४३ हजार सहयोग प्राप्त भएकोमा बाँकी सबै रकम स्थानीयस्तरबाट जुटाइएको […]

पहिले म्याग्दी जोगाउने अनि विकास गर्ने

—————– सभासद नवराज शर्मा यतिबेला विपत्तिको यो क्षणमा बेनीमा छन् । बैसरी पहिरोपछिको क्षतिको अध्ययन, राहत र पुननिर्माण पहलका लागि जिल्ला आएका शर्मा जिल्ला विकासका धेरै आयामबारे कुरा गरे । तार्किक र विश्लेषणात्मक कुरा राख्ने शर्मा परम्परागत विकासको मोडेलले अब जिल्लालाई जोगाउन कठिन हुने तर्क गर्छन् । जिल्लाको ठूलो विकास बजेट अब पुननिर्माणमा खर्च हुने […]

म्याग्दी जिल्ला मा स्थापित ओम कुमारी पुन (शान्ती) कोष को बारेमा

धेरै लिनु भन्दा थोरै दिएको मा धेरै आनन्द को महसुस हुन्छ । मन भए पनि धन ले ठक्कर दिई रहेको अवस्था छ । जेहोस् यो अवस्था भने को एक्लै ले धेरै भन्दा धेरै ले थोरै दिए पनि पुग्ने अवस्था हो । देस बिदेस मा बस्ने नेपाली हरु ले धेरै सहयोग गरी रहेको को स्थिती पनि […]

पहिरोले थुनिएको १२ घण्टापछि बग्न थाल्यो कालीगण्डकी

Myagdi Beni १६ घण्टासम्म थुनिएको कालीगण्डकी नदी पहिरोबाट ओभर फ्लो भएर बग्न थालेपछि बाढी आएको छ । आइतबार साँझ सबा ५ बजेबाट ओभर फ्लो भएर कालीगण्डकी बग्न थालेपछि किनार आसपासका बासिन्दा त्रसित छन् । म्याग्दीको राम्चे गाविस–९ फेदीमा चट्टानी पहाड खसेर झरेको भीषण सुख्खा पहिरोले भगवती-२ स्थित बैंसेरीमा थुनिएको कालीगण्डकी खुलेपछि ठूलो बाढी आएको हो […]

विनासकारी भुकम्प पिडित हरु को सहयोगार्थ रकम संकलन

सम्पूर्ण म्याग्देली दाजुभाई तथा दिदीबहिनी हरु मा मेरो नमस्कार यहाँहरु लाई म यो जानकारी गराउनु चाहान्छु कि मेरो काम गर्ने ठाउँ Sussex House School London SW1X 0EA बाट हेडमास्टर, सिक्षक साथै सम्पूर्ण बिधार्थीहरुको बाबा आमा हरु लाइ बिनम्र अनुरोध गरेर नेपाल मा भएको विनासकारी भुकम्प पिडित हरु को सहयोगार्थ रकम संकलन गर्ने क्रममा सुक्रबार ०८ […]

भुरुङ, तातोपानी, म्याग्दीका ८४ वर्षीय मिनबहादुर शेरचन

मोना यूकेको च्यारिटी डिनर नाईट सम्पन्न एटा सम्वाददाता – कार्यक्रममा ७८ वर्षको उमेरमा सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका भुरुङ, तातोपानी, म्याग्दीका ८४ वर्षीय मिनबहादुर शेरचनले प्रमुख अतिथिको आशनबाट बोल्दै, आपूmले पुनः सगरमाथा आरोहण गरेर विश्व रेकर्ड कायम गर्ने बताउँदै अभियानका लागि सबै जिल्लावासीसँग आर्थिक सहयोगको आब्हान गरे । कार्यक्रममा एनआरएनए यूकेका भूतपूर्व अध्यक्ष […]

निता पुन, मोना यूकेको निम्तोले उत्साहित भएको छु

तस्बीरमा देखिएझैं लोकदोहोरी गायिका निता पुन मगर आफ्नो पेशामा त्यस्तै परिकार खोज्छिन् । मौलिक र भिन्न पाराको गीत÷संगीत रचना र गाउन चाहने निता झन्डै १२ वर्षदेखि यहीक्षेत्रमा पौठेजोरी खेलीरहेकी छिन् । सुरु, सुरुमा लोकसंगीतमा लागेर उँभो लाग्दिनँ कि जस्तो लागे पनि अहिले त्यो भावना उनमा छैन रे । बागलुङ गलकोटकी पुनले निरन्तर मिहेनत गरेका कारण […]

Mona UK News 8th, March

श्रीमान सचिब ज्यु मोना यू के ईमेल प्रसार गरी दिनु भएकोमा आभार प्रक्रट गर्न चाहन्छु । यहाँ हरु लाई अवगत नै भएको कुरा हो एन आर एन ए यू के ले बिस्व को प्रशिद्द तिर्थ स्थल मुक्तिनाथ को पद यात्रामा पर्ने नेपाल अधिराज्य को एक चर्चित तिर्थ स्थल म्याग्दी को घातान गा बि स अन्तर्गत […]

MONA UK News-निर्त्य, प्रमाण पत्र र टिकेट छाप्ने काम

मोना यु के मिति: २३ फ्रेबुरी २०१५ सम्पूर्ण मोना यु के का सदस्यहरु बिषय: निर्त्य, प्रमाण पत्र र टिकेट छाप्ने काम १ उपरोक्त सम्बन्धमा २१ फ्रेबुरी २०१५ को दिन बसेको बैठक ले पारित गरेको अनुसार आउदो सुभ कामना साँझ २५ अप्रिल २०१५ को लागि कुनै गा. बि. स. का सदस्यहरु बाट सामुहिक निर्त्य प्रस्तुत गर्ने […]

यस्तो छ गलेश्वरमा शिवरात्रीको तयारी

गलेश्वर शिवालय क्षेत्र विकास कोषले शिवरात्रीको सम्पुर्ण तयारी पुरा गरेको छ । शिवरात्रीको अवसरमा गलेश्वरमा हुने पुजाआजा लगाएत अन्य धार्मिक गतिविधिलाई ब्यवस्थित बनाउन क्षेत्र विकास कोषका कोषाध्यक्ष बमबहादुर पुनको मुल संयोजकत्वमा १४ विभिन्न उपसमिति बनाएर सबै तयारी पुरा गरिएकोे कार्यालय सचिव योगेन्द्र केसीले बताए । ‘उपसमितिले आफ्नो जिम्मेबारी अनुसार काम सम्पन्न भएको जानकारी दिइएको छ […]

कार्य समिती का सम्पूर्ण सदस्य हरु लगायत देस तथा बिदेस बासी म्याग्देली

श्रीमान शङ्रक्षक ज्यु हरु, भु पु अध्यक्ष ज्यु हरु अध्यक्ष ज्यु, सल्लाहाकार ज्यु हरु, कार्य समिती का सम्पूर्ण सदस्य हरु लगायत देस तथा बिदेस बासी म्याग्देली दाजु भाई तथा दिदी बहिनी हरु! गैर आवासिय नेपाली सँघ बेलायत को अगुवाइमा झन्डै ८० लाख रुपैया को लगानी मा म्याग्दी को घातान गा बि स अन्तर्गत गलेश्वरधाम मा […]

राहुघाट आयोजनाका कामदारले तलव नपाएपछि

ठाकुरप्रसाद आचार्य जिल्लामा निर्माणधिन अवस्थामा रहेको ३२ मेघावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाका कामदारहरुले चार महिना देखि पारिश्रमिक नपाएको गुनासो गरेका छन् । नेपाल विद्युत प्राधिकरण र सिभिल निर्माणको मुख्य ठेकेदार भारतिय कम्पनि आईभिआरसिएलका विचको विवादका कारण कामदारहरु समेत मर्कामा पर्न थालेका छन् । कामदारहरुले समयमै तलब पाउनुपर्ने माग गरेका छन् । आयोजनाको पूर्वाधार निर्माण, सहयोगी […]