kobang-dhaulagiri

गोर्खामा स्कुल बनाउदैं राजकुमार ह्यारी

चैत्र ११ गते बिहीबार अचानक गोरखाको आरुघाटमा देखा परेको बेलायती राजकुमार ह्यारी उत्तरी गोरखाको लापु गाउँ बिकास समितिमा रहेको प्रभात किरण निमाको भवन पुनःनिर्माणमा सहभागी भएका छन । निकै गोप्य तरीकाले उत्तरी गोरखा आएका उनको तस्बिर लिन समेत उनका सुरक्षाकर्मीले अवरोध गरी रहेको छ । तर उनलाई लापु कै प्रभात किरण निमाको भवन पुनःनिर्माणमा सहभागी […]

British Prince Harry Arrives in Nepal For

#HarryInNepal Day 4, Lamjung & Pokhara,Gurkha Bicentenary Posted by Give ILR to over 18 Gurkhas Dependent!!♥ on Mittwoch, 23. März 2016

Mustang Lomanthang

मुस्ताङको कोरला नाका खोल्ने सम्झौताले धौलागिरीबासी खुसी –

चीनसंग सीमा जोडिएको मुस्ताङको कोरला नाका खुलाउन नेपाल र चिनबिच सम्झौता भएपछि धौलागिरीबासीले खुसी व्यक्त गरेका छन् । कोरला नाकासंग सुनौलो भविश्य जोडिएको भन्दै त्यसलाई तत्काल सञ्चालन गर्न धौलागिरिबासीले माग गरेका थिए । बिहिवार नेपाल र चीनबीच कोरला नाका सहित ७ वटा नाका र दुई सुख्खा बन्दरगाह सञ्चालन गर्नेगरी २० बुँदे सम्झौता भएको छ । […]

उत्तरी मुस्ताङ्गको कोरल्ला नाका खुलाउन इच्छुक

नेपाल र चीनबीच व्यापारिक दृष्टिकोणले सबैभन्दा नजिक र उत्तम मानिएको उत्तरी मुस्ताङको कोरल्ला नाका खोल्न तिब्बती अधिकारी इच्छुक देखिएका छन् । मुस्ताङको सीमा प्रशासन कार्यालय र ढोङबासेन जिल्लाका अधिकारीहरुबीच मुस्ताङको लोमान्थाङमा भएको वार्ताका क्रममा छिटो नाका खोल्नका लागि इच्छुक देखिएका हुन् । वार्ताका क्रममा नाका सञ्चालन गराउन चीन सरकारले नै निर्णय गर्नुपर्ने र त्यसका लागि […]

Mustang Mountainbike

Bollywood Fashion Show

Natural beauty Mustang