13वेलायत अहिले नराम्ररी वाढीको चपेटामा परेको छ । यहा स्थित कयौ सहरहरु डुवान क्षेत्र भित्र परेका छन । सरकारले करिव ५ हजार सैनिकलाई उद्धारको लागि परिचालन गरेको छ । विभिन्न नदीहरुमा पानीको सतह वढन थाले पछी त्यसलाई रोख्न वालुकावोराको पर्खाल निमाण कार्य व्यापक रुपमा गरिएको छ । यसै क्रममा वेलायतका राज परिवारको सदस्यहरुपनि सकृय रुपमा उद्धार कार्यमा लागेका छन । राजकुमार द्धय विलियम र हेरी आफै खटेका छन । उनिहरु गोप्य रुपमा सैनिकलाई सधाउन आएका हुन । दुवै राजकुमार विहान ६ वजे देखि उद्धार कार्यमा खटिएका हुन ।

Leave a Reply