प्र ल्हो, तमु ल्होछार साझँ २०१५ (Hamburg Germany)

Organized by Tamu samaj –

प्र ल्हो, तमु ल्होछार साझँ २०१५

प्र ल्हो, तमु ल्होछार साझँ २०१५

प्र ल्हो, तमु ल्होछार साझँ २०१५
आगामी डिसेम्बर २३ तारिख जर्मनी को हाम्बोर्ग शहरमा , तमु समाज जर्मनीले प्रत्येक बर्ष आयोजना गर्ने बृहत भब्य ल्होछार कार्यक्रम झैँ यस बर्ष पनि “तमु प्र ल्होछार साझँ २०१५” आयोजना गर्दै छ l सभवत जर्मनीमा हुने कार्यक्रमहरु मध्यकै ठुलो कार्यक्रमको रुप मा आयोजना हुने यस कार्यक्रम मा यस बर्ष नेपालका आधा दर्जन कलाकारहरु जस मध्य नेपालका बहुचर्चित गायक शिब परियार , वारि-जमुना पारी-जमुना जस्तो नेपाली सागीतिक आकाशमा एउटा छुट्टै इतिहास रच्न सफल गीतका गायक ” खेम राज गुरुङ ” लगायत कमेडी एक्टर सदिप क्षेत्री , गायिका मिलन अमात्य , रेडियो कान्तिपुर का आर.जे. राजेश पाण्डे , फेशन डिजाइनर रिता थापा को बिशेष प्रस्तुति रहेका छन l जसमा ”ज्याक्सन सेभेन ” पोर्तुगाल बाट को पनि आकर्षण रहेको छ l जर्मनी भरि बाटै भेला हुने दर्शक हरुको माझ मा जर्मनी को तमु समाज ले गर्ने यस कार्यक्रम निम्न स्थान मा आयोजना हुने र कार्यक्रम सम्बन्धि निम्न अनुसारको जानकारी आयोजक पक्षका सुन्दर गुरुङले उपलब्ध गराउनु भएको छ l कार्यक्रम मा सबै आगन्तुकहरुको लागि स्वागत तयारी भैसकेको आयोजक पक्ष ले जनाएको छ l
प्र ल्हो, तमु ल्होछार साझँ २०१५
Organized by Tamu samaj –
प्र ल्हो, तमु ल्होछार साझँ २०१५

प्र ल्हो, तमु ल्होछार साझँ २०१५


23.12.2015
# Schlenzig str 11, 21107 Hamburg
Beginn 22uhr,
# Ticket- 25€ (single) 40€ (family)
# Dinner included

Leave a Reply