पहिलो पटक नेपाली जनसंपर्क समिति जर्मनी लगायत

पहिलो पटक नेपाली जनसंपर्क समिति जर्मनी लगायत झन्डै संसार भरि बाट प्रजातन्त्र प्रति प्रतिवद्ध नेपाली प्रतिनिधि समेतको सहभागितामा सम्पन्न एतिहासिक नेपाली काँग्रेसको १२ ओ महाधिबेशनबाट पार्टी सभापति मा बिजयी सुशील कोइराला गत संबिधान सभा निर्वाचनमा २ वटा निर्वाचन क्षेत्रबाट बिजय हुनु र नेपाली काँग्रेस को संसदीय दलको नेता सहित चयन हुनु संयोग मात्र नभई नेपाली जनताले इमान्दार र नैतिकवान नेताको चयन गर्न सिकेको पनि हो । इमान्दारीता र निष्ठाका पर्याय ने का सभापति सुशील कोइराला १ वर्ष भित्रै संबिधान जारी गर्ने जिम्बेवारी सहित मुलुकको नयाँ प्रधानमंत्री पदमा निर्वाचित हुनुभएकोमा जनसंपर्क समिती जर्मनी हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछ ।
महामन्त्री
टंक लम्साल तथा नेपाली जनसंपर्क समिती जर्मनी ।

Leave a Reply