गोर्खामा स्कुल बनाउदैं राजकुमार ह्यारी

bha-448x700चैत्र ११ गते बिहीबार अचानक गोरखाको आरुघाटमा देखा परेको बेलायती राजकुमार ह्यारी उत्तरी गोरखाको लापु गाउँ बिकास समितिमा रहेको प्रभात किरण निमाको भवन पुनःनिर्माणमा सहभागी भएका छन । निकै गोप्य तरीकाले उत्तरी गोरखा आएका उनको तस्बिर लिन समेत उनका सुरक्षाकर्मीले अवरोध गरी रहेको छ । तर उनलाई लापु कै प्रभात किरण निमाको भवन पुनःनिर्माणमा सहभागी हुन जादाँ स्थानियले क्यामेरामा कैद गरेका छन । तस्बिरमा निकै खुशी देखीएका ह्यारी लापुकै सोही स्कुल पुनःनिर्माणमा ६ दिन बिताउने विश्स्त सुत्रले जानकारी दिएको छ । ह्यारी त्यही बाट राजधानी फर्कने कायक्रम तय भएको छ । -कैलासबावु श्रेष्ठ/गोरखा –

Leave a Reply